तेजाब खन्याएर बालकको हत्या

अछाम – छामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका ६ महिने छोरा मुस्कान बयकलाई उनकै काकी जानकी बयकले हत्या गरेको आरोप लगाइएको छ । यही असोज २ गते बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किदा बच्चा बेस्सरी कराएको सुनी … Continue reading तेजाब खन्याएर बालकको हत्या